दफा १३
प्रहरी कर्मचारीले प्रयोग गर्न पाउने अख्तियार
प्रहरी कर्मचारीले यो ऐन वा अरू कुनैप्र चलित ऐनबाट पाएको अख्तियारभन्दा बढी अधिकार वा अख्तियार प्रयोग गर्न पाउँदैन ।